श्रावण १, २०८२ बिहिबार July 17, 2025

सुदूरपश्चिम विश्वविद्यालय तेस्रो दीक्षान्त समारोहका लागि आवेदन माग (सुचना सहित)

तोकिएका क्याम्पसमा आज ९ गते मंगलबार देखि चैत ९ गते बिहिबार सम्ममा आवेदन दिनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले  तेस्रो दीक्षान्त समारोहका लागि आवेदन माग गरेको छ ।

विसं २०७८ असोज ०१ गतेदेखि २०७९ कार्तिक ३०  (सन् २०२१ सेप्टेम्बर १७ देखि सन् २०२२ नोभेम्बर १६) सम्ममा सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरूबाट आवेदन माग गरेको हो ।

इच्छुक विद्यार्थीहरूले सुदूरपश्चिम विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, महेन्द्रनगर, कञ्चनपुर र तोकिएका क्याम्पसमा आज ९ गते मंगलबार देखि चैत ९ गते बिहिबार सम्ममा आवेदन दिनुपर्ने सूचनामा उल्लेख गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार