श्रावण २, २०८२ शुक्रबार July 18, 2025

स्ववियु निर्वाचनः अखिल क्रान्तिकारी ३७ वटा क्याम्पसमा बिजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा ३७ वटा क्याम्पसमा बिजयी हासिल गरेको छ।

अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष हिमाल शर्माका अनुसार आइतबार सम्पन्न भएको स्ववियु निर्वाचनमार्फत अखिल क्रान्तिकारीले ३७ वटा क्याम्पसमा बिजयी हासिल गरेको हो। आइतवार राति १० बजेसम्म आएको परिणाम अनुसार तल उल्लेखित क्याम्पसमा अखिल क्रान्तिकारीले बिजय हासिल गरेको हो।

१) सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्ला : सन्तोष आचार्य

२) स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम : किरण विश्वकर्मा

३) सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम : वीरभान भण्डारी

४) सितल क्याम्पस चौरजाहारी, रुकुम पश्चिम : निराजन केसी

५) चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगु : मनसुर कार्की

६) बन्गाड क्याम्पस, सल्यान : अजय बिष्ट

७) फारुला बहुमुखी क्याम्पस दार्मा, सल्यान : वरुण न्यौपाने

८) लिकु संयुक्त क्याम्पस, डोल्पा : रनचन्द्र शाही

९) जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस, जाजरकोट : जागेश्वर थापा

१०) गुराँस बहुमुखी क्याम्पस, बर्दिया : सन्जोग श्रेष्ठ

११) चन्द्रकोट बहुमुखि क्याम्पस चन्द्रकोट, गुल्मी : प्रभा पौडेल

१२) मरिण बहुमुखी क्याम्पस, सिन्धुली : विज्ञान दोर्जे बल

१३) सुनकोसी क्याम्पस, सिन्धुली : विनिता न्यौपाने

१४) शिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुली : गोविन्द पहाडी

१५) गोरखा क्याम्पस, गोरखा : विष्णु पाण्डे

१६) कंकलिङ क्याम्पस, सिन्धुपाल्चोक : लक्ष्मण घिसिङ

१७) चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक : अमृत श्रेष्ठ

१८) नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङ : सीता निमल्सिना

१९) पालुङ बहुमुखी क्याम्पस -पुष्कल श्रेष्ठ

२०) रवि क्याम्पस,पाचथर – चन्द्रहाङ लावती

२१)सहयोगी बहुमुखी क्याम्पस -काठमाडौं : प्रदीप श्रेष्ठ

२२) जनकल्याण बहुमुखी क्याम्पस सल्यान – एकराज ओली

२३) पद्मोदय क्याम्पस दाङ -विष्णु गोराथोकी

२४) झिमरुक बहुमुखी क्याम्पस प्युठान – नरेश पुनमगर

२५) सिस्ने शिक्षा क्याम्प रुकुम (पूर्व) – जयमान बुढा मगर

२६) गुल्मीको जनज्योति बहुमुखी क्याम्पसमा जीवन पौडेल

२७) सोलुखुम्बु विपि कोईराला संस्कृत क्याम्पस मोहन बस्नेत

२८) नुवाकोट कुमरी नमुना बहुमुखी क्याम्पस सिर्जना न्यौपाने

२९) भाषा क्याम्पस धनकुटा-सरोज थापा

३०) बौद्ध बहुमुखी क्याम्पस काठमाडौं जीवन तिरुवा

३१) मार्क ईन्टरनेशनल क्याम्पस दाङ् समिरजंग मल्ल

३२) सिम्रुतु क्याम्पस रुकुम निर्मला बुढाथोकी

३३) दार्चुला गोकुलेश्वर बहुमुखी क्याम्पस गोकुले-नवीन बिष्ट

३४) गोरखा क्याम्पस (मोडेल कलेज) तुल्सिपुर दाङ -नयमेसन चौधरी

३५) चन्द्रदोय बहुमुखी क्याम्पस ,धादिङ- संन्जित सुवेदी

३६) जय बागेश्वरी बहुमुखी क्याम्पस,धादिङ-नबराज

३७) आँबु खैरेनी क्यामपस तनहुँ अध्यक्ष निशान मगर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार