श्रावण २, २०८२ शुक्रबार July 18, 2025

स्ववियु निर्वाचन अपडेटः अनेरास्ववियु ६४ वटा क्याम्पसमा बिजयी (सुचीसहित)

मतपरिणाम सार्वजनिक भएका मध्य ६४ वटा क्याम्पसमा बिजय हासिल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमाले निकट अनेरास्ववियुले स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा ६४ वटा क्याम्पसमा बिजय हासिल गरेको छ । आइतवार सम्पन्न स्ववियु निर्वाचन मतपरिणाम सार्वजनिक भएका मध्य ६४ वटा क्याम्पसमा बिजय हासिल गरेको हो ।

आइतवार १० बजेसम्म आएको मतपरिणाम अनुसार एमाले निकट अखिलले नेपाली कांग्रेस निकट नेबिसंघ, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा एस निकट अनेरास्ववियुलगायतको गठबन्धनलाई पराजित गर्दैै ६४ वटा क्याम्पसमा बिजय हासिल गरेको एमाले अखिलका नेताहरुले बताएका छन्।

१. जिरी क्याम्पस दोलखा, ज्योती खड्का

२. सिद्धार्थ क्याम्पस स्याङजा, सञ्जोग थापा

३. श्रीकोट वहुमुखी क्याम्पस बैतडी, शम्भुराज गिरी

४. साकेला क्याम्पस खोटाङ, यामकुमार खड्का

५. मेलम्ची भ्याली क्याम्पस सिन्धुपाल्चोक, पवन लामिछाने

६. जनसेवा क्याम्पस बर्दिया, लक्ष्मी न्यौपाने

७. खप्तड बहुमुखी क्याम्पस डोटी, श्याम विक

८. कृष्ण स्नातक क्याम्पस दार्चुला, हेमन्ती जोशी

९. नवप्रभात क्याम्पस बैतडी, रेखा घटाल

१०. थलारा वहुमुखी क्याम्पस बझाङ, महेश जेठारा

११. मंगला शिक्षा क्याम्पस म्याग्दी, भिममाया रोका मगर

१२. हजारी जनक क्याम्पस धनुषा, सुवास झा

१३. सिम्ता बहुमुखी क्याम्पस सुर्खेत, घनश्याम रेग्मी

१४. रौलेश्वर जनता आदर्श क्याम्पस कन्चनपुर, दिलेन्द्र बडु

१५. ज्ञानोदय वहुमुखी क्याम्पस बाँके, विनय यादव

१६. अमरदीप क्याम्पस सुर्खेत, अनुपम ढकाल

१७. शिखर क्याम्पस रामघाट सुर्खेत, सिर्जना रसाइली

१८. रमाइलो क्याम्पस मोरङ, मालती रेग्मी

१९. माडी बहुमुखी क्याम्पस चितवन, राकेश चौधरी

२०. गौरादह कृषि क्याम्पस झापा, विक्रम तिवारी

२१. पुल्चोक इन्जिनियरिङ क्याम्पस, बिराज अर्याल

२२. बुद्धभुमि क्याम्पस कपिलवस्तु, बाबुराम गिरी

२३. कृषि क्याम्पस लमजुङ, बिरेन्द्र जिसी

२४. नारद आदर्श क्याम्पस उदयपुर, केबल तामाङ

२५. भेरी क्याम्पस सुर्खेत, शक्ति पौडेल

२६. हरैया बहुमुखी क्याम्पस रुपन्देही, प्रदिप सापकोटा

२७. खप्तड क्याम्पस कैलाली, पुष्कर अवस्थी

२८. बुलबुले बहुमुखी क्याम्पस कैलाली, पुष्पा खाती

२९. लेटाङ क्याम्पस मोरङ, छवि श्रेष्ठ

३०. सगरमाथा इन्जिनियरिङ क्याम्पस, यज्ञराज सापकोटा

३१. पिपुल क्याम्पस काठमाडाैं, रञ्जित भण्डारी

३२. नर्सिङ क्याम्पस विराटनगर, प्रशंसा पौडेल

३३. डिग्री क्याम्पस बिराटनगर निर्मल गजुरेल

३४. हटिया जनप्रिय बहुमुखी क्याम्पस, मकवानपुर मुना गोले

३५. बंशगोपाल बहुमुखी क्याम्पस, मकवानपुरदिवस सिलवाल

३६. मनहरि ब क्याम्पस, मकवानपुर, कुमार घिसिङ

३७. महाराजगन्ज नर्सिङ क्याम्पस, नोबिना बस्नेत

३८. सेति क्याम्पस बझाङ, लक्ष्मण गिरी

३९. सुनकुडा क्याम्पस, बझाङ, दिलिप अधिकारी

४०.सुनकोशी क्याम्पस, सिन्धुपाल्चोक

४१. इन्द्रावती क्याम्पस, सिन्धुपाल्चोक, किशन दुलाल

४२. हेटौडा क्याम्पस, मकवानपुर, अभी मैनाली

४३. निर्मल बहुमुखी क्याम्पस, मकवानपुर सरोज अर्याल

४४. रुद्रावति क्याम्पस वामीटक्सार गुल्मी अनिश पाठक

४५. षडानन्द बहुमुखी क्याम्पस, भोजपुर गिरिजा कार्की

४६. नमुना बागेश्वरी क्याम्पस, गल्छी, धादिङ अध्यक्ष अन्दाज श्रेष्ठ

४७. कञ्चन बहुमुखी क्याम्पस, गुलरिया कंचनपुर, देब बहादुर साउद

४८. बबई बहुमुखी क्याम्पस गुलरिया, बर्दिया, लक्ष्मण भण्डारी

४९. ऐश्वर्य बहुमुखी क्याम्पस, कैलाली, कुबेर खड्का

५०. देवदह आदर्श बहुमुखी क्याम्पस, अर्जुन गैरे

५१. कोहलपुर बागेश्वरी बहुमुखी क्याम्पस, देबेन्द्र बुढा

५२. भोजपुर बहुमुखी क्याम्पस, भोजपुर निसान राई

५३. जनप्रशासन क्याम्पस,

५४. बरुवा क्याम्पस गाईघाट, शरद खडका

५५. चौमाला बहुमुखी क्याम्पस, कैलाली, हरेन्द्र बुढा

५६. सप्तकोशी बहुमुखि क्याम्पस बराहक्षेत्र, चित्रमान राई

५७. नव नेपाल क्याम्पस जुगार, रोल्पा, एकराज डाँगी

५८. जन प्रशासन क्याम्पस, काठमाडौं, अग्र शाही

५९. ललितकला क्याम्पस, काठमाडौं

६०. लम्की बहुमुखी क्याम्पस, कैलाली, कल्पना तिमिल्सिना

६१, महेन्द्ररत्न क्यापस ताहाचल,

६२. मध्यबिन्दु क्याम्पस, नवलपरासी, केशव भुषाल

६३. महाराजगञ्ज मेडिकल कलेज, आनन्दकुमार सिंह

६४. सर्लाही क्याम्पस मलंगवा, धर्मेन्द्र राय

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार