असार २९, २०८२ आइतबार July 13, 2025

लुम्बिनी प्रदेशसभाको बैठक स्थगित (सूचना सहित)

मंगलबार दिँउसो १ बजेका लागि तय भएको बैठक अनिश्चितकाल सम्मका लागि स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । आज दिँउसो १ बजेका लागि तय भएको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

सचिवालयले सूचना जारी गरेर अनिश्चितकालका लागि बैठक स्थगित भएको जानकारी दिएको छ । विशेष कारणबश पहिलो अधिवेशनको सातौं बैठक स्थगित गर्नुपरेको प्रदेशसभा सचिवालय सचिव दुर्लभकुमार पुन मगरले बताए ।

‘सभामुखको निर्देशानुसार २०७९ चैत ७ गते मंगलबार दिनको १ बजे बस्ने गरी पूर्व निर्धारित पहिलो अधिवेशनको सातौं बैठक अर्को सूचना प्रकाशन नभएसम्मको लागि विशेष कारणवश स्थगित भएको व्यहोरा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३) बमोजिम सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार