कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

सुनको मुल्य ह्वात्तै घट्यो

नेपाली बजारमा सुनको मूल्य तोलामै २ हजार रुपैयाँले घट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामै २ हजार रुपैयाँले घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य एक लाख ७ हजार ८ सय रुपैयाँ तोकिएको छ। मंगलबार छापावाल सुन एक लाख ९ हजार ८ सय रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै तेजावी सुनको मूल्य एक लाख ७ हजार ३ सय रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया