कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

महिला लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । महिला लघुवित्त वित्तीय संस्थाको साधारण सभाबाट पारित भएको ४७.५० प्रतिशत बोनस शेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो ।

४७.५० प्रतिशत दरका कुल ७ लाख ६२५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीहरुले कारोबार गर्न पाउनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया