कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

उद्योग बाणिज्य महासंघको कोषाध्यक्षमा निरक के.सी. बिजयी

चन्द्र ढकालको समर्थन पाएका केसी सर्वाधिक मत सहित बिजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी निर्वाचित भएका छन् ।

प्रवलजंग पाण्डे र के.सी.बीच प्रतिस्पर्धा भएको थियो। महासंघको विधानअनुसार निर्वाचित पदाधिकारी र सदस्यबीचको मतदानबाट कोषाध्यक्ष चयन गर्ने व्यवस्था छ।

उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी निर्वाचित :: सेतोपाटी  संवाददाता :: Setopati

के.सी.लाई अध्यक्ष चन्द्र ढकालको समर्थन थियो भने पाण्डेलाई बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको समर्थन रहेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया