कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

निफ्राको नयाँ ब्याजदर सार्वजनिक

निफ्राले सार्वजनिक गर्यो नयाँ ब्याजदर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले वैशाख १४ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले संस्थागत निक्षेपतर्फ ८.१५ प्रतिशत र ब्यक्तिगततर्फ १० प्रतिशत ब्याजदर निर्धारण गरेको र निफ्राले ऋणतर्फ न्यूनतम ११.५० प्रतिशतदेखि अधिकतम १४.२५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया