असार २९, २०८२ आइतबार July 13, 2025

प्रतिनिधिसभाको बैठक बस्दै (सम्भावित कार्यसूची)

संबैधानिक परिषद सम्बन्धी बिद्येयकमा कार्यसुची मै अटेन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः संबैधानिक परिषद सबन्धी बिद्येयकमाथी आज पनि छलफल नहुने भएको छ । प्रतिनिधिसभाको सम्भावित कार्यसुचीमा आज पनि सो बिद्येयक समावेश नभए पछि छलफल नहुने भएको हो ।

यसअघिको बैठकमा सो बिद्येयक माथी छलफल गर्ने भनेर सम्भावित कार्य सुचीमा समावेश गरिएपनि अन्तिम समयमा हटाईएको थियो । अघिल्लो बैठकमा कार्यसुचीवाट हटाइएको सो बिद्येयक आज आउने अपेक्षा गरिएको थियो ।

सो बिद्येयक पारित हुन नसक्दा सर्वोच्च अदालतमा प्रधानन्यायधिस नियुक्त हुने बाटो खुल्न अझै सकेको छैन् । कायममुकायम प्रधानन्यायधिसवाट चल्दै आएको न्यायलयलाई नेतृत्वविहिन अवस्थावाट मुक्त गराउनका लागि सो बिद्येयक पारित हुनु अनिवार्य छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संबैधानिक परिषदका अध्यक्ष (प्रधानमन्त्री) लाई बिशेषाधिकारीसहितको सर्त राखेर बिद्येयकको प्रस्ताव गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने आपत्ति जनाएको छ । जसका कारण सो बिद्येयक संसदमा पेश हुन सकिरहेको छैन् ।

तर, आजको बैठकमा संघीय संसद अन्तर्गतका संयुक्त तथा प्रतिनिधिसभा अन्तर्गतको बिषयगत समितिका सदस्यहरुको नाम भने मनोनयन हुने भएको छ ।

आज संसदले सार्वजनिक गरेको सम्भावित कार्यसुचीमा संसदीय समितिमा सदस्य मनोनयन मात्रै हुने उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रसुवा बाढीपीडितको राहत, उद्धार र पुनःस्थापनामा सांसद आचार्यको जोड
२०८२ असार २९, आइतबार
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
नेप्से परिसूचकमा ३१ अङ्कको सुधार
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार