कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सुन चाँदीको मुल्य बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १०० रुपैयाँ बढेको छ ।

आज छापावाल सुन तोलामा एक लाख नौ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन (शुक्रबार) तोलामा एक लाख नौ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यसदिन तेजाबी सुन तोलामा एक लाख आठ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदी तोलामा एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया