श्रावण २, २०८२ शुक्रबार July 18, 2025

पत्रकार चन्दले बाँडे विद्यार्थीलाइ शैक्षिक सामाग्री

गौरीशंकर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल टेलिभिजन डोटी सवाददाता तथा नेपाल पत्रकार महासंघ डोटी शाखाका कार्यसमिति सदस्य एकेन्द्र चन्दले आफूले अध्ययन गरेको बडिकेदार गाउँपाकिलास्थित गौरीशंकर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् ।

पत्रकार चन्दले न्यून आयस्तर भएका तथा आमा बुवा गुमाएका विद्यार्थीहरुलाई विद्यालय पोशाक, कापी कलम लगायतका शैक्षिक सामाग्री वितरण गरेका हुन् ।

आर्थिक अवस्था कमजोर भएका र आमाबुबा गुमाएका विद्यार्थीहरुलाई पढाईमा केही हदसम्म भएपनि सहजता होस भन्ने हेतुले आफूले शैक्षिक सामाग्री वितरण गरेको पत्रकार चन्दले जानकारी दिए  ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार