जेठ ७, २०८१ सोमबार May 20, 2024

संसदीय उपसमिति बनाएर टिआरसीलाई अगाडि बढाउने प्रमुख तीन दलको निर्णय

संक्रमणकालीन न्याय (टिआरसी) सम्बन्धी विधेयकलाई संसदीय उपसमिति बनाएर अगाडि बढाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रमुख तीन वटा राजनीतिक दलले संक्रमणकालीन न्याय (टिआरसी) सम्बन्धी विधेयकलाई संसदीय उपसमिति बनाएर अगाडि बढाउने निर्णय गरेका छन् ।

यसअघि यो विधेयकलाई प्रतिनिधिसभामा विशेष समिति गठन गरेर अगाडि बढाउने सहमति भएको थियो । त्यस अनुसार प्रतिनिधिसभाको कार्यसूची तय भएर पनि अगाडि बढ्न सकेको थिएन।

प्रतिनिधिसभाले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाइ दफाबार छलफलका लागि कानुन न्याय तथा मानव अधिकार समितिमा पठाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया