असार ३०, २०८२ सोमबार July 14, 2025

प्रतिनिधिसभा बैठक: भ्रष्टचार निवारण बिद्येयक छलफलका लागि समितिमा पठाईयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधिसभा बैठकले भ्रष्टचार निवारण (पहिलो संसोधन) बिद्येयकलाई सबन्धित समिति पठाएको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकले सो बिद्येयक दफावार छलफलका लागि सबन्धित समितिमा पठाइएको सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् ।

‘भ्रष्टचार निवारण (पहिलो संसोधन) बिद्येयक २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समिति पठाईयोस’ भन्ने प्रस्ताव सर्वसम्मतीले स्विकृत भएको घोषणा गर्दछु,’ उनले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया