काठमाडौ: राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ को आंशिक/ ग्रेडवृद्धि परीक्षाका लागि केन्द्र निर्धारण गरिएको छ ।
बोर्डले २०८० मा संचालन हुने कक्षा ११ को आंशिक/ ग्रेडवृद्धि परीक्षार्थिहरु (रजिस्ट्रेसन नम्बर शुरुका दुई अंक (७२/७३/७४/७५ /७६ भएका) को बार्षिक परीक्षा केन्द्र निर्धारण गरेको हो।
कक्षा ११ को साधारण (संगीत, ललितकला र संस्कृत विषय समूह समेत) तथा प्राविधिक विषय समूह तर्फका ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा आगामी जेठ ९ गते देखि १८ गते सम्म सञ्चालन हुँदै छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया