काठमाडौंः त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय बल्खुले 4 year B.Ed 2nd year को नतिजा प्रकाशित गरिएको छ । बिहीबार त्रिविले लामो समयदेखि हुन नसकेको नतिजा एक सुचना निकालेर सार्वजनिक गरेकाे जनाएको हाे ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया