कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

आजको विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलरको भाउ घट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः अमेरिकी डलरको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ १९ पैसा रहेको जनाएको छ ।

यस्तै, बिक्री दर १३२ रूपैयाँ ७९ पैसा कायम गरिएको छ ।

मंगलबार अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ २३ पैसा र बिक्री दर १३२ रूपैयाँ ८३ पैसा रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया