वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

सामाजिक सुरक्षाभत्ताका लागि १ खर्ब ५७ अर्ब विनियोजन

ज्येष्ठनागरिक भत्तासहित सामाजिक सुरक्षाभत्ताका लागि १ खर्ब ५७ अर्ब ७३ करोड विनियोजन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले सामाजिक सुरक्षाभत्ताका लागि १ खर्ब ५७ अर्ब ७३ करोड विनियोजन गरेको छ ।

सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले ज्येष्ठनागरिक भत्तासहित सामाजिक सुरक्षाभत्ताका लागि १ खर्ब ५७ अर्बै ७३ करोड विनियोजन गरेको जानकारी दिए ।

उनकाअनुसार यसअघिको सामाजिक सुरक्षाभत्तालाई निरन्तरता दिइएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया