असार ५, २०८१ बुधबार June 19, 2024

बजेटले आर्थिक संकटको केही पनि समाधान दिँदैन : अध्यक्ष ओली

‘बजेटले संकेत दर्शाउँछ तर संकटको समाधान केही पनि दिँदैन’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटले मुलुकको वर्तमान आर्थिक संकटको समाधान नगर्ने बताएका छन् । संघीय संसद्को सोमबारको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट प्रस्तुत गरेका थिए ।

अर्थमन्त्री महतको बजेट भाषणपछि संघीय संसद् भवन नयाँ बानेश्वरमा संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले आर्थिक संकटको समाधान नदिने बताएका हुन् । बजेटले संकेत दर्शाउने गरेपनि समस्याको समाधान नदिने उनको भनाइ थियो । ‘बजेटले संकेत दर्शाउँछ तर संकटको समाधान केही पनि दिँदैन,’ उनले भने ।
बजेटका विषयमा प्रमुख प्रतिपक्षी दलले विस्तृत रूपमा पछि धारणा सार्वजनिक गर्ने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
छाउगोठमा किशोरी बलात्कृत, घटना लुकाउन अगुवा नै सक्रिय
२०८१ असार ५, बुधबार
कैलाली भन्सारबाट ११ महिनामा ७ अर्ब राजस्व संकलन
२०८१ असार ४, मंगलबार
पार्टी बचाउन समाजवादी सिद्धान्त र नीति नछाड्न नेतृत्वलाई दबाब दिनुपर्छ – झलनाथ खनाल
२०८१ असार ४, मंगलबार
बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय
२०८१ असार ४, मंगलबार
राष्ट्रपति पौडेलद्वारा जर्मनीमा पूर्वी बर्लिन क्षेत्रको अवलोकन
२०८१ असार ४, मंगलबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि समन्वय र सहकार्य आवश्यक छ : प्रधानमन्त्री दाहाल
२०८१ असार ४, मंगलबार
काठमाडौं महानगरको ‘मस्यौदा नीति, पृष्ठपोषण कार्यक्रम’ मा सहभागी हुन खुला आव्हान
२०८१ असार ४, मंगलबार