वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

श्रीहारतीमाँ सहकारीको नयाँ सञ्चालक समिति चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः श्रीहारतीमाँ सेभिङ्ग एन्ड क्रेडिट को-अपरटिभ लिमिटेडको १८ र १९ औं साधारण सभा सम्पन्न भएको छ । शनिबार काठमाण्डौंमा सम्पन्न साधारण सभामा सहकारीमा बर्षभरी भएका आयब्यय, कार्ययोजना, संस्थाको प्रगति, खर्च सहितका वार्षिक प्रतिबेदन पारित गरिएको छ ।

सभाबाट अध्यक्षमा दिगम्बरमान अमात्य, सचिव रमेशराज दली, कोषाध्यक्षमा सुरेन्द्रमान रञ्जित सर्वसम्मत चयन भएका छन् । सदस्यमा शान्ति गिरी, यज्ञराज दली दिपकलाल श्रेष्ठ, अरुण कुमार अमात्य, लेखा समिति सदस्यहरु नारायण प्रकाश धर, सन्ततीलाल जोशी, नेबुला अमात्य रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया