कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सुनको मूल्य तोलामा ९०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोवार ?

चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेर एक हजार ४५० रुपैयाँमा कारोबार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा ९०० रुपैयाँले घटेर एक लाख १२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन तोलाको एक लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन तोलाको १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

यस्तैगरी, आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेर एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया