कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँमा कारोबार भईरहेका छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि प्रतितोला ४ सय रुपैयाँले नै बढेको छ । आज तेजावी सुन प्रतितोला १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजावी सुन प्रतितोला १ लाख १२ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।

आज नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य मंगलबार २५ रुपैयाँले बढेर १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भईरहकोछ । सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया