काठमाण्डौंः पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले देशको संघीय सरकार अगस्ट ९ मा विघटन हुने बताएका छन् ।
उनले सो बारे मंगलबार जानकारी दिदै त्यसपछि अर्को आम चुनावसम्म कामचलाउ हैसियतमा जिम्मेवारी लिने पनि बताएका छन् । विस्तृत समाचार सार्वजनिक हुन बाँकी छ । सिन्ह्वा
प्रतिक्रिया