श्रावण ५, २०८२ सोमबार July 21, 2025

सिङ्गापुरमा लागुऔषध कारोबारमा संलग्न ४९ जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सिङ्गापुरको सेन्ट्रल नार्कोटिक्स ब्युरोले लागुऔषध कारोबारको आशङ्कामा ४९ जनालाई पक्राउ गरेको छ । हालै गरेको अपरेसनमा सेन्टोसा टापुको एउटा होटेल भिलामा  ती संदिग्धहरू पक्राउ परेका हुन् ।

ती ४९  संदिग्धहरू २१ देखि ४६  वर्ष उमेर समूहका छन् । जसमध्ये ३५ सिङ्गापुरीहरू रहेको बताइएको छ ।

Police arrest 49 men, aged 21 to 46, found at Sentosa hotel villa party  with controlled drugs - Mothership.SG - News from Singapore, Asia and  around the world

कारबाहीका क्रममा “एक्स्टेसी” र केटामाइन लगायतका नियन्त्रित लागुऔषध र लागुऔषध सामग्री बरामद गरिएको  पनि  बताइएको छ। यस बारे थप अनुसन्धान जारी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया