श्रावण ५, २०८२ सोमबार July 21, 2025

सिरियाली सेनाको बसमा आइएसको आक्रमण : २० जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सिरियाको पूर्वी भागमा इस्लामिक स्टेट (आइएस) समूहले सिरियाली सेना बोकेको बसमा आक्रमण गर्दा २० जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार घटनामा अन्य थुप्रै घाइते भएका छन् । इराकसँग सीमा जोडिएको देर अल जोर प्रान्तको पूर्वी शहर मायादिन नजिकैको मरुभूमि सडकमा आक्रमण भएको बताईएको छ ।

Syria attack: At least 28 killed in ambush on bus - BBC News

तर, आक्रमण बारे सिरियाली सेना वा सरकारबाट कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन् । एजेन्सी

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया