काठमाण्डौंः सोमबार भारत क्षेत्रको निकोबार टापुमा ६.१ म्याग्निच्युडको भूकम्प गएको जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सले जनाएको छ ।
दश किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्रविन्दु प्रारम्भमा ९.८६ डिग्री उत्तर अक्षांश र ९३.०२ डिग्री पूर्वी देशान्तरमा रहेको बताइएको छ । विस्तृत विवरणको पर्खाइमा छ । रासस/सिन्ह्वा
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया