असार ३२, २०८२ बुधबार July 16, 2025

नेकपा एमालेको बहिष्कारपपछि लेखा समितिको बैठक स्थगित

संसदीय समितिको नेतृत्व चयन नभएपछि असन्तुष्टि जनाउँदै बैठक बहिष्कार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एमालेको बहिष्कारपपछि लेखा समितिको बैठक स्थगित भएको छ । एमालेले बहिष्कार गरेका कारण कोरम नपुगेपछि बैठक स्थगित गरिएको हो ।

संसदीय समितिको नेतृत्व चयन नभएपछि असन्तुष्टि जनाउँदै बैठक बहिष्कार गरेको हो ।

दलहरुबीच संसदीय समितिको भागबण्डा भने मिलिसकेको बताइएको छ ।

सहमतिअनुसार नेपाली कांग्रेसलाई ४, प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई ३, नेकपा माओवादी केन्द्रलाई २, नेकपा एकीकृत समाजवादीलाई १, जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीलाई १ समिति सभापति दिइनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया