कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सुनको मूल्य फेरी बढ्यो, कतिमा हुँदैछ कारोवार

चाँदीको मुल्य प्रतितोला १४ सय ६० रुपैयाँमा किनबेच

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाली बजारमा आज बिहिबार सुनको मूल्य फेरि बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मुल्य प्रतितोला १४ सय ६० रुपैयाँमा किनबेच भइरहेको महासंंघले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया