श्रावण ५, २०८२ सोमबार July 21, 2025

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको सजायमा रोक

इस्लामाबाद उच्च अदालतले इमरानलाई जमानतमा रिहा गर्न आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इस्लामाबाद उच्च अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको सजायमा मङ्गलवार रोक लगाएको छ । इस्लामाबाद उच्च अदालतले इमरानलाई जमानतमा रिहा गर्न आदेश दिएको छ ।

सोमबार इस्लामाबाद उच्च अदालतले यो मुद्दामा निर्णय सुरक्षित राखेको थियो । ट्रायल कोर्टले इमरान खानलाई पाँच अगस्टमा तोसाखाना मुद्दामा दोषी ठहर गर्दै तीन वर्षको सजाय सुनाएको थियो । अदालतको आदेश लगत्तै इमरान खानलाई पक्राउ गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया