कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सुनको मुल्य स्थिर, चाँदीको मुल्यमा केही कमी

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः आज बिहीबार सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्यमा केही कमी आएको छ । बुधबार प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज सोही मुल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज आज तेजावी सुन पनि १ लाख १० हजार ६ सय ५० रुपैयाँमा स्थिर छ । त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया