श्रावण ६, २०८२ मंगलबार July 22, 2025

सरकारप्रति जनताको विश्वास गुम्दै गएपछि जापानमा एकैपटक १३ मन्त्री परिवर्तन

जापानका प्रधानमन्त्री फुमियो काशिदाले गरे मन्त्रीमण्डल पुनर्गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सरकारप्रति जनताको विश्वास गुम्दै गएपछि जापानका प्रधानमन्त्री फुमियो काशिदाले मन्त्रीमण्डल पुनर्गठन गरेका छन् ।

बुधबर उनले जनताबाट सरकार र आफ्नो सत्तारुढ डेमोक्रेटिक पार्टी (एलडिपी) पार्टीप्रति जनताको विश्वास घट्दै गएपछि मन्त्रीमण्डल पुनर्गठन गरेरका हुन् । गत वर्ष यता उनले दोस्रो पटक मन्त्रीमण्डल पुनःगठन गरेका हुन् । पुनःगठनमा १९ मध्ये १३ जना मन्त्री परिवर्तन भएका छन् । जसमध्ये ११ जना पहिलो पटक मन्त्री बनेका हुन् ।

बुधवार घोषणा गरिएअनुसार अर्थमन्त्री शुनिची सुजुकी, मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनो र उद्योगमन्त्री यासुतोशी निशिमुरा लगायत ६ जना वर्तमा क्याबिनेट सदस्य आफ्नै पदमा रहनेछन् । किनभने प्रमुख पदहरुमा उनले स्थिरता कायम गर्न खोजेका छन् ।

योशिमासा हयाशीको स्थानमा परराष्ट्रमन्त्रीमा पूर्वन्यायमन्त्री योको कामिकावा नियुक्त भएकी छिन् अब मन्त्रीपरिषद्मा महिलाको संख्या दुईबाट पाँच पुगेको छ । राष्ट्रिय परिचयपत्र प्रणालीलाई लिएर जनताको असन्तुष्टि, मूल्य वृद्धि लगायतका कारण उनको आलोचना हुँदै आएको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार