असोज १३, २०८० शनिबार September 30, 2023

साधना लघुवित्तको संस्थापक सेयर बिक्रीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः साधना लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ११ हजार ९९५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा इच्छुक जो कोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन् ।

आज मंगलबार (असोज २ गते) बाट ७ दिनभित्र सेयर खरिद गर्न इच्छुकले आवेदन दिनुपर्नेछ । यस संस्थाको केन्द्रीय कार्यालय ,गोरखा-६, हरमटारीमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया