काठमाडौं : आज सोमबार सुन चाँदीको भाउ स्थिर छ । हिजो आइतबार प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मुल्यमा कारोबार भएको छ ।
त्यस्तै, आज तेजावी सुन पनि आइतबार कारोबार भएको मुल्य प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको भाउ तोलामा प्रतितोला १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया