कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सुन चाँदीको मुल्य स्थिर, कतिमा हुँदैछ कारोवार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः आज शुक्रबार सुन चाँदीको मुल्य स्थिर रहेको छ । बिहीबार प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य स्थिर रहँदै आज पनि सोही मुल्यमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुन प्रति बिहीबार कारोबार मुल्य १ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । चाँदीको भाउ समेत आज पनि स्थिर रहँदै प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया