श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

उपराष्ट्रपति अस्वस्थ : वीर अस्पतालमा भर्ना

टाउको दुख्ने, रिंगटा लाग्ने लगाएतका समस्या देखिएपछि उपराष्ट्रपति यादव वीर अस्पतालमा भर्ना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः उपराष्ट्रपति रामसहाय प्रसाद यादव अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उपराष्ट्रपति यादव वीर अस्पतालमा भर्ना भएका हुन् ।

टाउको दुख्ने, रिंगटा लाग्ने लगाएतका समस्या देखिएपछि यादवलाई वीर अस्पतालमा भर्ना गरिएको  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले जानकारी दिए ।
यादवको अस्पतालको भीआइपी कक्षमा उपचार भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया