कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ । योसँगै आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी पनि १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया