श्रावण ७, २०८२ बुधबार July 23, 2025

१ अर्ब डलर घोटाला मामिलामा क्रिप्टोकरेन्सी कम्पनीमाथि मुद्दा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकामा तीन क्रिप्टोकरेन्सी कम्पनीमाथि मुद्दा दायर गरिएको छ ।

क्रिप्टोकरेन्सी कम्पनीहरु जेनसिस ग्लोबल, यसको मातृ कम्पनी डिजिटल करेन्सी गु्रप (डीसीजी) र जेमनाईलाई लगानीकर्ताहरूबाट १ अर्ब डलर भन्दा बढी ठगेको आरेपमा न्यूयोर्ककी महान्यायाधिवक्ता लेटिटिया जेम्सले क्रिप्टोकरेन्सी कम्पनीहरुमाथि मुद्दा हालेकी हुन् ।

क्रिप्टोकरेन्सी विनिमय मञ्च एफटीएक्स धराशयी बनेको एक वर्षपछि पनि क्रिप्टो उद्योगले निरन्तर चुनौतीहरूको सामना गरिरहेको यसले ऊजागर गरेको छ । मुद्दामा लगानीकर्ताबाट ठगिएको पैसा पूरै फिर्ता गर्न र न्यूयोर्कको वित्तीय लगानी उद्योगमा तीन ओटै क्रिप्टो कम्पनीलाई प्रतिबन्ध लगाउन माग गरिएको छ ।

यो मुद्दाको केन्द्रमा जेमनाईले जेनसिससँग मिलेर चलाएको बिट्क्वाइन जस्ता क्रिप्टोकरेन्सी ऋण दिने कार्यक्रम ‘जेमनी अर्न’ छ । यो कार्यक्रमका विषयमा गएका केही महीनामा जेनसिस र जेमनाईबीच कयौं पटक झगडै परेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार