श्रावण ७, २०८२ बुधबार July 23, 2025

केन्याको उत्तरपश्चिममा भागदौड हुँदा चार जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः यस वर्षको हिरोज डे मनाउने स्थल केरिचो काउन्टीस्थित रङ्गशालामा शुक्रबार भागदौड हुँदा कम्तीमा चार जनाको मृत्यु हुनाका साथै अन्य १३ जना घाइते भएका छन्।

राष्ट्रपति विलियम रुटोको नेतृत्वमा हुने राष्ट्रिय उत्सवको लागि स्टेडियमका गेट सर्वसाधारणका लागि खोल्नुअघि शुक्रबार बिहानै सो दुर्घटना भएको प्रहरीले जनाएको छ।

उत्तरपश्चिमी केन्याको केरिचोमा जारी गरिएको सुरक्षा प्रतिवेदनअनुसार चिया विक्रेताले खुला आगोमा चिया पोखेपछि आतङ्क मच्चिएर घटना घटेको जनाएको छ।

“रङ्गशालाबाहिर चिया बेच्दै आएकी एकजना महिलाले सार्वजनिक सडकको गेट नजिकैको आगोमा अचानक तातो चिया खसाल्दा भागदौड मच्चियो जसका कारण सर्वसाधारण आत्तिए र उनीहरूमाथि अश्रुग्यास प्रहार भयो’ प्रतिवेदनमा उल्लेख छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार