श्रावण ८, २०८२ बिहिबार July 24, 2025

जासुसीको आरोपमा पक्राउ परेका भारतीय नौ सेना कतारमा मृत्युदण्डको भागीदार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कतारले भारतीय नौसेनाका आठ पूर्व कर्मचारीलाई मृत्युदण्डको सजाय सुनाएको छ । यो विषयलाई भारतले पनि चुनौती दिने भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन्  ।

सो घटनालाइ लिएर विपक्षी दलहरूले यस विषयमा सरकारलाई घेरा हाल्न थालेका छन् । संसदमा यस विषयमा छलफल गर्दा सरकारले गम्भीरताका साथ नदिएको बताएका थिए ।

कांग्रेस, एआईएमआईएमलगायत सबै दलले सरकारलाई यस विषयमा घेरा हालिरहेका छन् । गत वर्ष जासुसीसम्बन्धी एउटा मुद्दामा आठ भारतीय पक्राउ परेका थिए ।

एआईएमआईएम प्रमुख असदुद्दीन ओवैसीले प्रधानमन्त्री नरेन्द्र मोदीले सबै पूर्व कर्मचारीहरूलाई फिर्ता ल्याउनु पर्ने बताएका छन्।

ओवैसीले भने, अगस्टमा मैले कतारमा फसेका पूर्व नौसेना अधिकारीहरूको मुद्दा उठाएको थिएँ। आज उनलाई मृत्युदण्डको सजाय सुनाइएको छ, प्रधानमन्त्री मोदीले इस्लामिक राष्ट्रहरूले उनलाई कति माया गर्छन् भन्ने कुरामा ठूलो कुरा गर्छन्, यसो हो भने पूर्व पदाधिकारीहरुलाई फिर्ता ल्याउनुपर्छ, मृत्युदण्डको सजाय भोग्नु निकै दुर्भाग्यपूर्ण छ ।’ एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार