काठमाडौंः प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२५ विन्दुले घटेको छ । यससँगै सूचक १९०३.५८ अंकमा अडिएको छ । यस सेसनअवधिमा २ लाख ६८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा कुल १० कम्पनीको १२ सय ५५ कित्ता सेयर कारोबार भएको छ ।
यस अवधिमा ४६ वटा कारोबार भएको हो । यस दिन ३ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया