असोज २६, २०८१ शनिबार October 12, 2024

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

यस्तै आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ०९ पैसा र बिक्री दर १४२ रुपैयाँ ७३ पैसा रहेको छ।

यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ४८ पैसा र बिक्री दर १६३ रुपैयाँ २१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशैंमा मासु कति खाने र कसरी पकाउने ? टिप्ससहित
२०८१ असोज २६, शनिबार
आइसिसी महिला ट्वान्टी-२० विश्वकप : वेस्ट इन्डिजको लगातार दोस्रो जित
२०८१ असोज २६, शनिबार
सपनामा पानी देख्नु शुभाशुभ कस्तो हुन्छ, जान्नुहोस्
२०८१ असोज २६, शनिबार
फिफा विश्वकप एसिया छनोट खेलमा जापानको विजयी यात्रा कायमै
२०८१ असोज २६, शनिबार
कास्कीको मर्दी हिमालमा सुदीपको शालिक निर्माण
२०८१ असोज २६, शनिबार
रुसमा हुने ब्रिक्स शिखर सम्मेलनमा २४ देशका नेता र राष्ट्रसङ्घका महासचिव सहभागी हुने
२०८१ असोज २५, शुक्रबार
लेबनानका प्रधानमन्त्रीद्वारा इजरायलसँग युद्धविरामको प्रस्ताव पारित गर्न राष्ट्रससंघलाई आह्वान
२०८१ असोज २५, शुक्रबार