मंसिर २५, २०८० सोमबार December 11, 2023

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मूद्राको विनिमय दर सार्वजनिक गरेको छ।

जस अनुसकार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६५ पैसा रहेको छ। यस्तै, युरो एकको खरिददर १४२ रुपैयाँ १४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

आज पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३७ पैसा रहेको छ। यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ८५ रुपैयाँ ०७ पैसा रहेको छ ।

आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपेयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया