असार २८, २०८१ शुक्रबार July 12, 2024

सुन चाँदीकाे मूल्य आज स्थिर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः आज सुनचाँदीको भाउ स्थिर रहेको छ ।

आज सुनकाे भाउ अस्ति शुक्रवारकाे जस्तै ताेलाकाे १ लाख १५ हजार ५ सय रुपैयाँ ताेकिएकाे छ ।

यस्तै, चाँदीकाे भाउ पनि आज स्थिर छ । चाँदी आज ताेलाकाे १ हजार ४ सय ५० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया