श्रावण ८, २०८२ बिहिबार July 24, 2025

पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकार माथी बेलायतमा एसिड प्रहार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लन्डन, १२ मंशिर । हाल जेलमा रहेका पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानका सल्लाहकारले आफूमाथी एसिड आक्रमण भएको बताएका छन् ।

हाल बेलायतमा रहेको सल्लाहकार मिर्जा शहजाद अकबरले घरबाहिर एसिड आक्रमणको सिकार भएको बताएका हुन ।

अकबरले आक्रमणमा प्रयोग गरिएको केमिकलले उनको आँखा छुटेको तर शरीरमा चोटपटक भने नलागेको बताए । प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ तर अहिलेसम्म कोही पक्राउ परेका छैनन् ।

अकबर पुर्व प्रधानमन्त्री खानका सल्लाहकार हुन । खानलाई गत वर्ष पदबाट हटाइएका थियो उनी राजनीतिक रूपमा प्रेरित रहेको धेरै आरोपमा जेलमा छन्। तर, पाकिस्तानी पुर्व प्रधानमन्त्री खानले यसलाई अस्वीकार गर्दै आएका छन्।

उनै खानका सल्लाहकार अकबरले ट्वीटरमा लेखेका छन, ‘आक्रमणकारीले ममाथि एसिडको घोल हान्यो र भाग्यो।’त्यसपछि उनलेनले अङ्ग्रेजीमा अर्को पोस्टमा भने, ‘म डराउने छैन्, न त यो गर्नेहरूसँग नै झुक्नेछु।’

उनले  आफ्नो परिवारसहित पाकिस्तानबाट भागेपछि बेलायतमा धेरै धम्की आएको बीबीसीलाई बताएका छन् ।

अकबरले आफ्नो भाइलाई महिनौं पछि पुनः उदय हुनु अघि पाकिस्तानमा जबरजस्ती बेपत्ता पारिएकोसमेत बताएका छन् । उनका अनुसार कथित एसिड आक्रमण यी धम्कीहरूको एक हिस्सा भएको बताए तर  त्यसमा जिम्मेवार को हुन सक्छ ? भनेर गरिएको प्रश्नको उत्तर भने उनले दिएनन ।

हर्टफोर्डशायर पुलिस अधिकारीहरूले उनलाई सो आक्रमणको रिपोर्टका लागि बोलाइएको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार
केपी कठोर, विद्या ‘पर्ख र हेर’
२०८२ श्रावण ८, बिहिबार
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार