पुष २९, २०८१ सोमबार January 13, 2025

रास्वपाले बोलायो सचिवालय बैठक

केन्द्रीय समिति बैठकबाट थपिएका केन्द्रीय सदस्यहरूलाई शपथ गराउदै रास्वपा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक डाकेको छ । साँझ ५ बजे पार्टी कार्यालयमा बस्नेगरी बैठक डाएिको हो ।

यसअघि आजै दिउँसो ३ बजे रास्वपाले महोत्तरीको जलेश्वरको केन्द्रीय समिति बैठकबाट थपिएका केन्द्रीय सदस्यहरूलाई शपथ गराउने कार्यक्रम पनि राखेको छ ।

रास्वपामा थपिएका पदाधिकारीसहित १२ सदस्यीय सचिवालय छ। सहप्रवक्ता बाहेक सबै पदाधिकारी सचिवालयमा छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया