फागुण १३, २०८० आइतबार February 25, 2024

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक धुम्बाराहीमा जारी

अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा पेश भएको विभिन्न ७ वटा प्रस्तावमाथि छलफल हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी छ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी रहेको बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा पेश भएको विभिन्न ७ वटा प्रस्तावमाथि छलफल भइरहेको छ।

पार्टीले सञ्चालन गर्ने आन्दोलन, राष्ट्रिय सभा निर्वाचन, राप्रपा नियमावली,२०८० को मस्यौदा, समसामयिक राजनीतिक परिस्थिति र राप्रपाको आन्तरिक, सांगठनिक लगायत विभिन्न विषयमा पनि छलफल हुने पार्टीका नेता मोहन बहादुर श्रेष्ठले बताएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया