श्रावण ७, २०८२ बुधबार July 23, 2025

राष्ट्रपति सीद्वारा गुआङ्सीलाई चिनियाँ आधुनिकीकरणको नयाँ अध्याय लेख्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चीनका राष्ट्रपति सी चिन फिङले गुआङ्सी जुआङ स्वायत्त क्षेत्रलाई आधुनिकीकरणको अध्याय लेख्न आग्रह गर्नुभएको छ ।

बिहीबारदेखि शुक्रवारसम्म दक्षिणी चिनियाँ क्षेत्रको निरीक्षण भ्रमणका क्रममा राष्ट्रपति सीले गुआङ्सी जुआङ स्वायत्त क्षेत्रलाई नवप्रवर्तनोन्मुख हुँदै सामुद्रिक अर्थतन्त्रको प्रवर्द्धन गर्न समेत विशेष आग्रह गर्नुभएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सीले तटीय क्षेत्रलाई चिनियाँ आधुनिकीकरणलाई अगाडि बढाउने गरी नयाँ अध्याय लेख्न आग्रह गर्नुभएको हो ।रासस-सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया