श्रावण ६, २०८२ मंगलबार July 22, 2025

डा. गोविन्द केसी अस्पताल भर्ना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : डा. गोविन्द केसीले अनशन तोडेका छन्। अनशन तोडेपछि डा केसीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको उनका सहयोगी अमृत जैशीले जानकारी दिए।

धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा अनशन बसेका उनले ७२ घण्टापछि स्थानीय अन्जली नेपाली र रेनुका चौधरीको हातबाट जुस पिएर अनशन तोडेका हुन्।

यसअघि भएका सहमति कार्यान्वयन गर्नुपर्नेलगायतका माग राखेर डा केसीले शुक्रवारदेखि ३ दिने सत्याग्रह शुरु गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ६, मंगलबार
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार