असार २५, २०८२ बुधबार July 9, 2025

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

संसद्को अधिवेशन लगायत समसामयिक राजनीतिक घटनाक्रममा कुराकानी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र राष्ट्रपति रामचन्द्र पौडेलबिच भेटवार्ता भएको छ ।

मंगलबार बिहान शितल निवासमा प्रधानमन्त्री दाहाल र राष्ट्रपति पौडेलबिच भेटवार्ता भएको हो ।

भेटवार्तामा संसद्को अधिवेशन लगायत समसामयिक राजनीतिक घटनाक्रममा कुराकानी भएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया