श्रावण ६, २०८२ मंगलबार July 22, 2025

राष्ट्र संघमा प्यालेस्टाइनले भन्यो, ‘इजरायलले गाजाबासीलाइ विस्थापन वा मृत्यु रोजायाे’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

न्युयोर्क, १४ पुस । इजरायलले गाजावासीहरूलाई मृत्यु वा विस्थापनको विकल्प दिएको प्यालेस्टाइनले आरोप लगाएको छ ।

प्यालेस्टिनीका संयुक्त राष्ट्र संघीय दूत माजेद बाम्यालेले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई सम्बोधन गर्दै इजरायली कारबाहीबाट गाजाको व्यापक विनाश गरिएको र इजरायलको एकमात्र लक्ष्य जबरजस्ती विस्थापन भएको बताएका छन ।

‘उनी (इजरायल)हरू यो सुनिश्चित गर्न चाहन्छन् कि गाजामा प्यालेस्टाइनीहरूलाई फर्किने घरहरू छैनन्,’ उनले भने, ‘तिनीहरू यो सुनिश्चित गर्न चाहन्छन् कि उनीहरूलाई फर्कएमा जीवन पनि छैन।’

‘उनीहरू यो पनि सुनिश्चित गर्न चाहन्छन् कि गाजामा जीवन अब सम्भव छैन, एउटै उद्देश्यका साथ उनीहरूलाई जर्बजस्ती स्वैच्छिक बसाइँसराइ होस भन्ने चाहान्छन,’ उनले अगाडी भने, ‘प्यालेस्टिनीहरूका लागि यी मात्रै विकल्पहरू बाँकी रहेका छन्, विनाश वा विस्थापन अथवा मृत्यु वा विस्थापन ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ६, मंगलबार
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार