श्रावण ६, २०८२ मंगलबार July 22, 2025

गाजामा आक्रामण गरिरहे इजरायल माथी आक्रामण गरिरहने हिजबुल्लाहको चेतावनी

लेबनानमा नागरिकहरूमाथि लगातार बमबारी गर्नुको अर्थ इजरायली आक्रमणको प्रतिक्रिया बलियो र जवाफी हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गाजा, १६ पुस । इरान समर्थित अतिवादी समुह हिजबुल्लाहले इजरायललाई चेतावनी दिएको छ ।

हिजबुल्लाह एक बरिष्ठ नेता नइम कासिमलेले इजरायलको उत्तरी सिमानामा गाजामा युद्ध नरोक्दासम्म लडाइँ जारी रहने बताएका छन्।

विस्थापित इजरायली बासिन्दाहरूलाई फर्काउन र सीमा क्षेत्रबाट हिजबुल्लाहलाई धकेल्न मद्दत गर्न इजरायलले प्रस्तावहरू अगाडि बढाएको र विकल्पहरू देखाउने प्रयास गरिरहेको उनले बताए।

‘इजरायल आफ्नो विकल्प थोप्ने स्थितिमा छैन,’ कासिमले एक भाषणमा इजरायललाई चेतावनी दिँदै भने, ‘लेबनानको युद्ध रोक्नको लागि पहिले गाजा युद्ध रोक्नु पर्छ।’

‘लेबनानमा नागरिकहरूमाथि लगातार बमबारी गर्नुको अर्थ इजरायली आक्रमणको प्रतिक्रिया बलियो र जवाफी हुनेछ,’ कासिमले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार